एक सातामै प्रतिक्रेट ४० रुपैयाँ बढ्यो अन्डाको भाउ, अझै बढ्ने
२०८२ मंसिर १२ गते १९:३८ अगाडि
चितवनलाई मुख्य आधार मानेर देशभरिका लागि अन्डाको फार्म मूल्य तय गरिएको छ ।