गिरीबन्धुको फाइल मगाउँदै सर्वोच्चले भन्यो, ‘अवहेलनामा प्रधानमन्त्रीलाई कारबाही किन नगर्ने ?’
न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले सात दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एवं भूमिव्यवस्था मन्त्रालयको नाममा आदेश जारी...
