१० महिनापछि स्वर्णलक्ष्मी सहकारी ठगी अनुसन्धानले लियो गति, १६ कम्पनीमा लगेर अपचलन
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट १६ कम्पनीमा रकम लगेर अपचलन गरेको भेटिएपछि प्रारम्भिक चरणमा २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।