डेढ वर्षदेखि किसानले पाएनन् पशु चौपायाको क्षतिपूर्ति, निर्देशनालयमै अड्कियो बजेट
५ मंसिर, गोरखा । वन निर्देशनालय पोखराले रकम निकासी नगर्दा डेढ वर्षदेखि किसानहरू समस्यामा परेका छन् । घरपालुवा पशुचौपायामा पुगेको क्षतिबापत पाउनुपर्ने रकम...
मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।