गोरखा–५ मा विरासत गुमाउँदै कांग्रेस, माओवादीको छलाङ
विगतको जनाधार हेर्दा रानामगरलाई जित निकाल्न मुस्किल देखिन्थ्यो । किनकि यसअघिका दुई स्थानीय निर्वाचनको नतिजामा यो वडामा माओवादी निकै पछाडि देखिन्थ्यो ।
मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।