प्रदेश र स्थानीय सरकारको जति राम्रो काम, त्यति धेरै बजेट
अहिले कुल वित्तीय समानीकरण अनुदानको ४ प्रतिशत हाराहारी मात्र कार्यसम्पादनमा आधारित बजेट रहेकोमा अब यस्तो हिस्सा १० प्रतिशत कायम गर्ने निर्णय भएको छ...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।