इन्धन महँगिँदा अर्थतन्त्रमा बहुआयामिक असर, आर्थिक वृद्धिदरमै धक्का
अर्थतन्त्रका सबै अवयवमा परेको असरको अन्तिम मारमा भने उपभोक्ता परेका छन् । इन्धनका कारण महँगी बढ्दा बजारमा हरेक वस्तुको मूल्यवृद्धि भएको छ ।...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।