२ खर्ब नजिक निर्यात व्यापार, २०.८३ प्रतिशतले विस्तार
भन्सार विभागका अनुसार साउन–फागुनसम्म वस्तु निर्यात १ खर्ब ९१ अर्ब ११ करोड पुगेको हो । समीक्षा अवधिमा निर्यात व्यापार २०.८३ प्रतिशतले विस्तार भएको...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।