प्याराग्लाइडिङ दुर्घटना : २६ वर्षमा १७ जनाकाे ज्यान गयाे
३१ असोज, काठमाडौं । नेपालमा व्यfवसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु भएको २६औं वर्ष चलिरहेको छ । नेपालमा सन् १९९६ मा सनराइज प्याराग्लाइडिङबाट व्यावसायिक...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।