ईयूको सेफ्टी अडिट अघि संगठन संरचनामा मध्यमार्गी बाटो खोज्दै प्राधिकरण
युरोपेली युनियन एभिएसन सेफ्टी एजेन्सी (आएसा)को सेफ्टी अडिट अगाडि नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो संगठन संरचना सुधारमा मध्यमार्गी उपाय अपनाउने तयारी गरेको छ...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।