टिकटकमा भाइरल मणिचुड दहमा युवा जमात ओइरिएपछि…
२२ फागुन, काठमाडौं । शनिबार काठमाडौंको उत्तरपूर्वी क्षेत्रको शंकरापुर नगरपालिकामा पर्ने २२३० मिटर अग्लो मणिचुड दहको तल्लो स्टेसनमा सयौंको संख्यामा मोटरसाइकल पुगेका कारण...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।