‘नेपालीलाई क्यासिनो छिर्न अनुमति दिऔं’
राष्ट्रिय योजना आयोगको एक अध्ययनले निश्चित रकम भन्दा बढी कर तिर्ने नेपालीलाई नेपालमै क्यासिनो प्रवेश गर्न अनुमति दिन सुझाव दिएको छ ।
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।