संघीय मन्त्रालय र निकायसँग १ खर्ब ८० करोड बराबरको मात्र सम्पत्ति !
५ माघ, काठमाडौं । नेपाल सरकारका मन्त्रालय र मातहतका निकायसँग कुल १ खर्ब ८० करोड रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति रहेको देखिएको छ ।...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।