दुई वर्षपछि दशरथ रंगशालामा खेल्न आतुर नेपाली फुटबल टोली
अनुभवी र नयाँ जुझारु युवाको मिश्रण रहेको नेपाली राष्ट्रिय फुटबल टोली झन्डै दुई वर्षपछि दशरथ रंगशालामा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न आतुर छ ।
नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।