मध्यपुरथिमिमा महाकाली नाचको रौनक
८ भदौ, भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रमा परम्परागत बाजा र देवीदेवताको नाच प्रदर्शन भइरहेको छ । गाईजात्राको भोलिपल्ट द्वितीयादेखि पच्चमी अर्थात शनिबार रातिसम्म...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।