बाढीले कुश्माका ४५ घर जोखिममा
१६ साउन, पर्वत । गएराति आएको भीषण वर्षापछिको बाढीका कारण सदरमुकाम कुश्माका ४५ घर जोखिममा परेका छन्। कुश्माबजारको जिरो किमी भन्दामाथि रहेको गजौटेखोलामा...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।