बैतडीमा पहिरोले एक घर पुरियो
७ भदौ, बैतडी । जिल्लाको पुर्चौँडी नगरपालिका–४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले पुरिएको छ । अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले बोहराको तीन तले...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।