तस्वीरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा
१३ असार, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोनले काठमाडौंमा जगन्नाथ रथयात्रा निकालेको छ । ४०औं रथयात्रा महोत्सव-कमलादी-घण्टाघर-दरबारमार्ग-पुतलीसडक-प्रदर्शनीमार्ग-भद्रकाली-एनएसी-न्यूरोड-बसन्तपुर-न्युरोड हुँदै टुँडिखेलमा पुगेर समापन भएको...