भिजिट भिसा प्रकरण: काठमाडौंबाट चार महिनामा २०० भारतीयको शंकास्पद उडान
भारतले खोजी सूचीमा राखेका अपराधीदेखि एनओसी नै नभएका शिख समुदायका व्यक्तिहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक छिरेको पाइएपछि काठमाडौंस्थित भारतीय दूतावासले समेत चासो...
