कांग्रेसले वडाध्यक्ष पत्याएन, माओवादीबाट अध्यक्ष जिते
२०७९ को चुनावमा उनी कांग्रेसबाट वडाध्यक्ष नै दोहोर्याउन चाहन्थे । यद्यपि पालिका अध्यक्षमा उनको दाबी थियो । तर, कांग्रेसले वडाध्यक्ष समेत पत्याएन ।
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।