गुरु बराल : गोला थुत्दा राष्ट्रिय सभा हारे, पार्टीमा उपाध्यक्ष
पाँचौं महाधिवेशनदेखि केन्द्रीय सदस्यमा उठिरहेका उनी पहिलो पटक पदाधिकारी र केन्द्रीय सदस्य उम्मेदवार बनेका थिए । दुवै जिम्मेवारीमा उनी पराजित भए ।
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।