अध्यक्षको निर्देशन विपरीत सुदूरपश्चिममा नाउपाबाट रामेश्वरको नाम मन्त्रीमा सिफारिस
१ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी(नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन विपरीत संसदीय दलले मन्त्रीमा रामेश्वर चौधरीको नाम सिफारिस गर्ने निर्णय...