नाउपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सुदूरपश्चिममा कांग्रेसलाई तनाव
३० फागुन, धनगढी । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह आन्तरिक छलफलमा जुटेका छन् ।...
