रास्वपाको राजनीतिक प्रतिवेदन : चर्चित व्यक्तित्व भित्र्याउने नाममा मूल नेतृत्व आयात गर्न सकिन्नँ
चितवनको सौराहामा जारी पार्टीको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेस गर्दै रास्वपामा सभापति रवि लामिछानेकै नेतृत्वको निरन्तरताको वकालत गरेका हुन्...