विष्णु पौडेलको चुनावी प्रतिबद्धता : रूपन्देही राष्ट्रिय अर्थतन्त्रको केन्द्र
रोजगारमूलक शिक्षा, गुणस्तरीय स्वास्थ्य, रोजगारी, आईटी आधारित उद्योग–व्यवसाय विस्तार, राष्ट्रिय सडकहरुको स्तरोन्नति, सहरी पुर्वाधार विकास, भूमि समस्याको समाधान, मोतिपुर औद्योगिक क्षेत्र निर्माण, रुपन्देहीलाई...