Comments Add Comment

शनिबारका छापामा मुख्य खबर

राजधानीबाट शनिबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले बाढीपीडितका नाममा धेरै राहत संकलन भएपनि पीडितहरुले नपाएको, एमाले उत्तर-दक्षिण सात प्रदेशको पक्षमा पुगेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

नयाँ पत्रिकाले कांग्रेस नेता शेरबहादुर देउवा मौन बसेको, गुन्डाले थर्काए डीआइजीलाई फोन गर्न आग्रह गरिएको र एमाओवादीमा विशेष महाधिवेशनको तयारी सुरु भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्ण पोस्टले महिना दिनमै एक बोरा चामलको मूल्य डेढसय बढेको, दुखीलालले ३५ वर्षदेखि न्याय खोज्दै हिँडे पनि नपाएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

राजधानी दैनिकले कांग्रेस र एमालेले दूरी घटाउन छलफल सुरु गरेको, नयाँ प्रजातिका दुई वन्यजन्तु फेला परेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

नागरिक दैनिकले बाढीका कारण टोपरी गाउँ नै नरहेको, बदलिँदो तीजको मिसन तथा तीजको चमकधमक बढेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1-nayapatrika

2-rajdhani

3-nagarik

4-annpurna

5-gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment