Comments Add Comment

मेरो काठमाडौं, जहाँ खण्डहर सडकमा खहरे बग्छ (फोटो फिचरसहित)

  • कोठामा परेको पानी हेर्दै विशाल । तस्वीरः श्रीधर पौडेल

श्रीधर पौडेल

१५ भदौ, काठमाडौं । विशाल पन्त साथीहरुसँग बसेर पढिरहेका थिए । आइतबार अपराहृन दर्के पानी परेपछि उनी दौडिएर कोठा आए ।

बुद्धनगरस्थित सडक नजिकैको घरको भूइँतले कोठामा उनी आइनपुग्दै पानी पसिसकेको थियो । उनले हतार-हतार गर्दै कोठा खोल्दा पानीले उनको लो बेड डुवाइएको थियो ।

Bishal-panta-room-ma-pani

‘कोठामा पासपोर्ट र सर्टिफिकेटहरु थियो’ उनले अनलाइनखबरसँग भने । गोरखाका पन्त स्नातकोत्तरका विद्यार्थी हुन् ।

काठमाडौंमा सडक विस्तारका क्रममा ढल व्यवस्थापन नहुँदा यस्तो समस्या धेरैलाई पर्ने गरेको छ । पार्न पर्दासाथ बुद्धनगर श्रममार्गमा सानोतिनो खहरे नै आउँछ ।

badi in budda nagar  (2)

गत अर्थिक वर्षको अन्तिममितर कालोपत्र गरेको सडक ढलका लागि भन्दै भत्काइएको छ । जसका कारण बानेश्वर चोकदेखिको पानी एकढोलो भएर आउँदा श्रममार्गमा खोला नै बन्छ ।

badi in budda nagar  (3) badi in budda nagar  (5) badi in budda nagar  (10) badi in budda nagar  (11) badi in budda nagar  (19) badi in budda nagar  (23) badi in budda nagar  (24) badi in budda nagar  (28)

badi in budda nagar 7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment