Comments Add Comment

एनआइसी एसिया बैंकले सेयरधनीलार्इ ३० प्रतिशत लाभांश दिने

nic-asia-bank१२ कात्तिक काठमाडौं। एनआइसी एसिया बैंकको मंगलवार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र १५ नगद लाभांश  गरी सेयरधनीलार्इ ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

बैंकको बोनस सेयर पारित भएमा चुक्तापूँजी दुई अर्ब ६५ करोड रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पूँजी  २ अर्ब ३१ करोड रुपैयाँ छ ।

बैंकको लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको साधारण सभाले पारित गर्न भने बाँकी नै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment