Comments Add Comment

सनराईज बैकले गर्‍यो बुढानिलकण्ठ मन्दिरको सरसफाई

Sunrise-Bank-Mandir-saphai

१४ कात्तिक, काठमाडौं । सनराईज बैंक लिमिटेड बुढानिलकण्ठ शाखाले बुढानिलकण्ठ मन्दिर परिसरको सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकद्धारा सरसफाई गर्ने सामानहरु समेत मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बुढानिलकण्ठ क्षेत्र विकास समिति, आइसिआई नेपाल, सामुदायिक प्रहरी बुढानिलकण्ठ, महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ र विभिन्न समाजसेवीहरु उपस्थित रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment