Comments Add Comment

भ्रष्ट मन्त्रीलाई कारबाही गर्न नसके प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : प्रचण्ड

30-dal-sava-1

१६ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले बलात्कारीलाई फाँसी दिनु पर्ने बताएका छन् ।

खुलामञ्चमा ३० दलले गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले बारामा भएको बालिका बलात्कार भएको प्रशंग कोट्याउँदै बलात्कार गरेर हत्या गर्नेहरुलाई फाँसी दिनु पर्ने बताए । उनले भने-‘त्यस्ता अपराधीलाई फाँसीमा लट्काएपछि मात्र त्यस्ता अपराध कम हुन्छ ।’

कोइरालाले भ्रष्ट मन्त्रीहरुलाई कारबाही गर्न वा राजीनामा दिन प्रधानमन्त्री सुशील कोइरालालाई माग गरे । प्रधानमन्त्री कोइराला आफैंले आफ्नो कार्यकालमा सबैभन्दा भ्रष्टाचार गरेको भन्दै उनले किन कारबाही गर्नु हुन्न भन्दै प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment