Comments Add Comment

हतियारसहित शिक्षक पक्राउ

१२ चैत, धरान । सुनसरीको बबिया गाविसस्थित साम्बाल चोकबाट एक शिक्षक पेस्तोलसहित पक्राउ परेका छन् । लोड गरिएको सिक्सर पेस्तोल सहित शिक्षक हरीयाल यादव पक्राउ परेका हुन ।

thieft arrestedबवियास्थित एसएलसी परीक्षा केन्द्र अगाडि हतियारसहित हिँडिरहेकोबेला उनलाई बुधवार साझ नियन्त्रणमा लिएको एसपी सन्जयराज शर्माले जानकारी दिए ।

उनी यसअघि पनि हतियार सहित पक्राउ पर्दै धरौटीमा छुटेका थिए । उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment