Comments Add Comment

भूकम्पपछि जोमसोममा जे देखियो (फोटो फिचर)

२२ वैशाख, मुस्ताङ । यही वैशाख १२ को विनाशकारी भूकम्पबाट हिमालपारीको जिल्ला मुस्ताङ पनि अछुतो रहेन । पर्यटकीय जिल्ला मुस्ताङ सदरमुकाम जोमसोममा जमिन भासिएर भौतिक संरचना भत्किएका छन् ।

गृहमन्त्रालयको तथ्यांक अनुसार मुस्ताङमा भूकम्पबाट मानवीय क्षति भएको छैन तर एक जना घाइते भएका छन् । ५ घर पूर्णरुपमा र १५ घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।

जमिन ठाउँ ठाउँमा फाटेको छ भने घर, पुल लगायतका संरचना भत्किएकाले स्थानीय त्रसित छन् ।

हेर्नुहोस् प्रदीप गौचनका तस्वीरहरु –

JOMSOM MUSTANG after earthquake (6)

JOMSOM MUSTANG after earthquake (5)

JOMSOM MUSTANG after earthquake (12)

JOMSOM MUSTANG after earthquake (1)


JOMSOM MUSTANG after earthquake (4)

JOMSOM MUSTANG after earthquake (8)
JOMSOM MUSTANG after earthquake (9)


JOMSOM MUSTANG after earthquake (11)
JOMSOM MUSTANG after earthquake (10)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment