Comments Add Comment

रानी आमा बन्ने पक्का

rani-mukherjee

मुम्बई । कुनै समय ब्यस्त नायिकाको रुपमा चिनिन्थिन् रानी मुखर्जी । तर, अहिले अभिनयमा सक्रिय छैनन् । एकवर्ष अघि रिलिज भएको चलचित्र मर्दार्नीमा मुख्य भूमिका निर्वाह गरेकी रानीले निर्माता आदित्य चोपडासँग बिबाह गरेको धेरै समय भइसक्यो ।

पछिल्लो समय रानी अभिनयवाट टाढा छिन् । रानी अभिनयवाट टाढा हुनुको रहस्य खुलेको छ । उनी चाँडै आमा बन्दैछिन् । रानीकी भाउजु एवं टेलिभिजन कलाकार ज्योती मुखर्जीले भारतीय समाचार संस्थालाई दिएको जानकारी अनुसार सन २०१६ जनावरीमा उनी आमा बन्दैछिन् ।

त्यसो त आमा बन्न लागेको खुसीमा रानी र आदित्य छुट्टी मनाउन भन्दै लण्डन गएका थिए । अघिल्लो हप्ता मुम्बई आईपुगेका उनीहरु एक महिना बेलायतमै रमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment