Comments Add Comment

असोज ३ लाई कालोदिनको रुपमा मनाउँछौं : राजेन्द्र महतो

३० भदौ, जनकपुर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो संविधान घोषणाको मिति तोकिएको असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

जनकपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा महतोले अरुले असोज ३ गते दिपावली गर्दा मधेसको गाउँ गाउँमा संविधान जलाउने दाबी गरे ।

उनले अब बन्ने संविधानलाई मधेसले स्वीकार नगर्ने दाबी गरे ।

सदभावना अध्यक्ष महतोले अबको आन्दोलनमा प्रमुख जिल्ला अधिकारी र प्रहरी कार्यालयमा ताला लगाउने र स्वायक्त मधेस सरकार लेख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment