२ असोज, काठमाडौं । आरक्षणको माग गर्दै गुजरातमा भइरहेको आन्दोलनका नेता हार्दिक पटेललाई पुलिसले पक्राउ गरेको छ ।
उनलाई नवरासीबाट १५ सहयोगीका साथ पुलिसले पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनी र्यालीका लागि नवरासी पुगेका थिए ।
२२ वर्षका पटेल शिक्षण संस्था र सरकारी जागिरमा पटेल समुदायलाई आरक्षणको माग गर्दै गुजरातमा भइरहेको आन्दोलनको नेता हुन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4