४ असोज, काठमाडौं । छिमेकी मुलुक चीनले नेपालमा नयाँ संविधान घोषणा भएकोमा स्वागत गरेको छ ।
चिनियाँ विदेश मन्त्रालष्का प्रवक्ता होङ लेइले नियमित पत्रकार सम्मेलनका क्रममा नयाँ संविधान घोषणा भएकामा नेपाललाई बधाइ दिएका हुन् । साथै उनले नेपालले यो अबसरलाई राष्ट्रिय एकता, स्थिरता र विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।
प्रवक्ता होङ लेइले दुई देशको सम्वन्ध अझ प्रगाढ बनाउन र नेपवालको आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्न चीन चयार रहेको समेत बताएका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4