२२ असोज, काठमाडौं । सरकारले घटस्थापनादेखि पूर्णिमासम्म दसैं विदा दिने गृहमन्त्रालयको प्रस्ताव अस्वीकृत गरेको छ ।
भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि गृह मन्त्रालयले सरकारी कार्यालयहरुमा घटस्थापनादेखि पूर्णिमासम्म विदा दिने प्रस्ताव गरेको थियो ।
तर, मन्त्रिपरिषद् बैठकले प्रस्ताव अस्वीकार गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4