२५ असोज, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्दै देशभरबाट तुइन हटाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।
शीतल निवासमा राष्ट्रपति डा. रामवरण यादव समक्ष सपथ लिएपछि सिंहदरवार पुगेर ओलीले पदभार ग्रहण गरेका हुन् । लगतै ओलीले देशभर रहेका ३८५ वटा तुइन पुलमा विस्थापित गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
लगतै बसेको मन्त्रिपरिषदको बैठकले निर्णय अनुमोदन गरेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार यसका लागि ३ अर्ब ७७ करोड लाग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4