३० असोज, काठमाडौं । जर्गेन क्लोपको प्रशिक्षणमा पहिलो खेल खेलेको लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयामसँग अंक खोसेको छ ।
शनिबार राति भएको खेलमा टोटनहृयाम र लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । खेलाडीहरुको चोटका कारण पीडित क्लोकले डिभोक ओरिगीलाई पहिलो रोजाइमा खेलाएका थिए । उनले पहिलो हापमा गरेको हेड बारमा लागेको थियो ।
टोटनहृयामका बैकल्पिक खेलाडी क्लिन्टन र हृयारी केनले लिभरपुलका गोलकिपरलाई निकै दबावमा राखे । तर, गोल भने गर्न सकेनन् ।
प्रतिक्रिया 4