८ कात्तिक, काठमाडौं । मलेसियाको मलाकामा १४ नेपाली पक्राउ परेका छन् । अध्यागमन विभागले शनिबार बुक्ति राम्बाइ क्षेत्रमा अवस्थित तीन कारखानाबाट १४ नेपाली सहित एक सय ३९ अवैध कामदारहरु पक्राउ गरेको बर्नामा समाचार सेवाले जनाएको छ ।
विभागका वरिष्ठ उप निर्देशक मोहमद लम्सा ओथमनका अनुसार पक्राउ पर्नेहरुमा एक सय २० बंगलादेशी, चार म्यान्मारका नागरिक, एक एण्डोनेशियाली छन् । तिनीहरु २० देखि ४५ वर्षको उमेर समूहका छन् ।
दुइ जनासँग भिसासहित यात्राका लागि चाहिने वैध कागजातहरु थिएनन् भने अन्य कामदारहरुले सीमा अनुमतिपत्रमा उल्लिखित शर्तहरुको पालना नगरेको ओथमनले बताए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4