११ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की स्वास्थ्यको कारण देखाउँदै संसदको सुशासन समितिमा अनुपस्थित भएका छन् ।
समितिको बैठक अहिले सिहंहदरबारमा बसिरहेको छ । र, आज अख्तियारका प्रमुख कार्कीसहित पदाधिकारीलाई बोलाइएको थियो । बैठकमा लोकमान सिंह कार्की भने अनुपस्थित भए ।
उनले समितिलाई पठाएको पत्रमा अघिल्लो बैठकमा आफू आउन तयार भए पनि वैठक स्थगित भएको र अहिले आफ्नो घाँटीमा संक्रमण भएकाले सात दिन बोल्न नमिल्ने जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4