Comments Add Comment

खेलकुदमन्त्रीद्वारा मुलपानी क्रिकेट मैदानको निरीक्षण

Mulpani

८ भदौ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले मुलपानी क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।

मन्त्री श्रीपाइलीले मैदान निर्माणमा भइरहेको ढिलाइ, मुआब्जा प्रक्रिया लगायतका विषयमा चासो दिएको नेपाल क्रिकेट संघ क्यानका कार्यलय संचालन अधिकृत छुम्बी लामाले बताए ।

सहसचिव चुडामणि पौडेल र नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा पनिसँगै गएका थिए ।  मन्त्रीले स्थानीयसँग पनि कुरा गरेका छन् । मुलपानी मैदानमा निर्माणको काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment