Comments Add Comment

यस्तो रह्यो यूएइमा ‘म्यूजिक भिडियो अवार्ड'(फोटो फिचरसहित)

dubai award team
पहिलो पटक विदेशी भूमिमा आयोजना भएको ‘नेपाली म्यूजिक भिडियो अवार्ड’मा दर्जनौ कलाकार र हजार भन्दा बढी दर्शकको सहभागीता रह्यो । रेड कार्पेटदेखि स्टेजसम्म कलाकारलाई दर्शकले साथ दिएका थिए । हरेक कलाकारको प्रस्तुतीमा दर्शकले हुटिङ गरे, मनोरञ्जन लिए । barsa raut and paul shah
संगिक्षा फिल्मस् र नमस्ते ट्राभल एन्ड टुर्सको आयोजनामा भएको अवार्ड समारोहमा चर्चित कलाकारको नृत्य, गायन प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दिएको थियो ।
अवार्डमा सहभागी हुनका लागि नेपालबाट गायिका कोमल वली, मोडलहरु यशराज गराच, पल शाह, आमिर शेख, श्याम अर्याल, मोडल तथा निर्देशक शंकर वीसी नायिका पूजा शर्मा, बर्षा राउत यूएइ आएका थिए ।

puja sharma dance

यस्तै, गायक यूवराज चौलागाई, गायिका दुर्गा खरेल, भिडियो निर्देशक सुव्रत आचार्य, श्रीधर पौडेल लगायत पनि उपस्थित थिए । दर्जन बढी कलाकार र पत्रकारको टोली नेपालबाट आएको थियो ।

barsha raut

sraj and sarala thapa
नरेश भट्टराइको कार्यक्रम संचालनले दर्शकलाई वाध्न सफल भयो । संगिक्षा फिल्मस्का अध्यक्ष मनोज केसीले अवार्ड भव्य रुपमा सम्पन्न भएको भन्दै खुशी व्यक्त गरे । अवार्डका तस्बिरहरु यस्ता छन्ःuae award team

komal oli sarala thapa dance

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment