Comments Add Comment

झापाको शरणामती गाविसका लेखापालको हत्या

५ असोज, झापा । झापाको शरणामती गाविसका लेखापाल यामनाथ रिजालको हत्या भएको छ ।

hatyaस्थानीयका अनुसार उनको शव बुधबार विहान कनकाई नगरपालिका-५, चप्रामारीमा फेला परेको थियो ।

टाउकोमा चोट लागेको अवस्थामा रिजालको शव फेला परेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

मृतकको टाउकोमा दुई/तीन ठाउँमा चोट लागेको छ भने नाकबाट रगत निस्किएको देखिन्छ ।

यसैबीच, घट्नाको विषयमा अनुसन्धान गर्न रिजालका साथी लय शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment