Comments Add Comment

संजय र साहरुखको फ्यान बन्दा नाच्न जानेनन् जीवनले(भिडियो समाचार)

namrata and jiwan
नायक जीवन लुइटेलले आफूलाई नाच्न नआउने स्विकार गरेका छन् । सानैबाट बलिउडमा खासै नाच्न नजान्ने हिरोहरुको फ्यान बनेका जीवनले नाच्न सिक्नु अगाडि नै आफू हिरो भएको बताए ।

गोवा पुगेर किन यती हट बन्नु परेको नम्रता सापकोटालाई । उनको केही हट तस्बिर आजको भिडियो समाचारमा प्रस्तुत गरिएको छ । साथमा नेहा धुपियालाई आज पनि लाग्छ, बलिउडमा ‘साहरुख र सेक्स’ नै विक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment