Comments Add Comment

सन्नीले अब मदिरा नपिउने

sunny-leoneमुम्बई । बलिउड नायिका सन्नी लियोनीलाई चिकित्सकले शुद्ध शाकाहारी भोजन गर्न सुझाब दिएका छन् । मदिरा, दुधजन्य पदार्थ र मसालेदार खाना नखान सुझाब दिएका छन् ।

आफुलाई स्वास्थ्य सम्बन्धि समस्या भएको जानकारी दिँदै सन्नीले ट्वीट गर्दै भनेकि छिन् ‘म अस्वस्थ छु, मेरो रगलाई शुद्ध पार्नुपर्ने भएको छ ।’ आफ्नो शरिर गर्मी भएकाले विषेश चिया पिउने गरेको जानकारी दिँदै उनले भनेकी छिन् ‘अहिले मैले पिउने चियाको स्वाद निकै नमिठो छ’ ।

आफु शाकाहारी भएकाले मासु नखाँदा कुनै फरक नपर्ने भन्दै उनले अब मदिरा नपिउने र चिनी नखाने निर्णय गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment