Comments Add Comment

जाडोमा बोल्ड अशिष्मा

ashisma-nakarmi-1
काठमाण्डौमा जाडो बढिरहेको छ । पौष महिनामा त अझ बढी जाडोले सताउँछ । तर, काठमाण्डौको अन्नपूर्ण होटलमा नायिका अशिष्मा नकर्मीको जाडो खै कहाँ गायब भयो ?
ashisma-nakarmi-4
गाउनमा अशिष्मा स्टेज चढिन् र क्याटवाक गरिन् । यतिमात्र होइन, उनले त विभिन्न पोजमा अनलाइनखबरको क्यामेरामा तस्बिर पनि खिचाइन् । जाडो भएको छैन भन्ने जिज्ञासामा नायिकाले छोरी मान्छेलाई जाडो हुँदैन भन्ने थाहा छैन भनेर जवाफ दिइन् ।

अशिष्मासँग गरिएको मस्ती टकको भिडियो यहा हेर्नुहोस्ः


अशिष्मा चलचित्र ‘अन्तराल’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । यसपछि, उनले राम्रा ब्यानरका केहि चलचित्रमा काम गरिसकेकी छिन् । तर, पनि अशिष्मालाई सफलता सोचे जस्तो मिल्न सकेको छैन । ashisma-nakarmi-5 ashisma-nakarmi-7 ashisma-nakarmi-8

उनलाई अहिले दर्शकले ‘फिगर कोकाकोला’ नायिकाको रुपमा चिन्छन् । नेपाली चलचित्रमा प्रतिस्पर्धी नायिकाको सूचीमा यी सुन्दरीलाई पनि पर्छिन् । उनको नयाँ चलचित्र ‘राधे’ वैशाख १ गतेबाट रिलिज हुँदैछ । ashisma-nakarmi-10

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment