Comments Add Comment

निखिल र नीताको ‘खुल्लम खुल्ला प्यार’

nikhil-and-neeta
नायक निखिल उप्रेती र नायिका नीता ढुंगाना खुल्लम खुल्ला प्यार गर्न तम्सिएका छन् । यी दुइलाई यसरि प्रेम गर्न तम्साउने व्यक्ति हुन्, कोरियोग्राफर रामजी लामिछाने । चैत्र ११ गतेबाट रिलिज हुने चलचित्र ‘निर्भय’मा समावेश रोमान्टिक नम्बर रिलिज गरिएको हो ।

यो चलचित्रलाई मधुसुदन भट्टराइले निर्देशन गरेका हुन् । प्रमोद खरेल र अञ्जु पन्तको स्वर रहेको यो गीतमा देवल भण्डारीको शब्द, अर्जुन पोखरेलको संगीत छ । देविप्रसाद पाण्डेको निर्माणमा यो चलचित्र तयार भएको हो ।

चलचित्रको सार्वजनिक गीतमा नीता र निखिल प्रेममा रमाएको देखाइएको छ । यो चलचित्रमा निखिलको एक्सन अवतार देख्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment