Comments Add Comment

प्रसुती अस्पतालको निर्देशकमा डा. अमिरबाबु श्रेष्ठ नियुक्त

dr-amir-babu-shresth१० माघ, काठमाडौं । थापाथलीस्थित प्रसुती अस्पतालको निर्देशकमा डा. अमिरबाबु श्रेष्ठ नियुक्त भएका छन् । उनले सोमबार पदबहाली गरेका छन् ।

यसअघि प्रसुती अस्पतालको निर्देशकमा डा. जागेश्वर गौतम थिए ।

सरकार परिवर्तनसँगै स्वास्थ्य मन्त्रालयले प्रसुती गृहको इतिहासमै पहिलोपटक प्रसुति विशेषज्ञभन्दा बाहिरबाट प्रमुख नियुक्त गरेको हो ।

नवनियुक्त डा. श्रेष्ठ एनेस्थेसियन (बिरामीलाई बेहोस बनाउने डाक्टर) हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment