Comments Add Comment

वैशाख ३१ मा स्थानीय चुनाव गर्ने निर्वाचन आयोगको प्रस्ताव

९ फागुन, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३१ मा स्थानीय तहको चुनाव गर्ने प्रस्ताव गरेको छ । चुनाव घोषणाका लागि मन्त्रिपरिषद् बैठक बस्नु अघि निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल भएको थियो । जसमा आयोगले वैशाख ३१ को मिति प्रस्ताव गरेको छ ।

अब मन्त्रिपरिषद्ले यही निर्णय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment